मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुबाट तीन जना महिला समानुपातिक तर्फका उम्मेदवार रहेका छन् । संघ र प्रदेश गरी एकीकृत समाजवादी कपिलवस्तुले तीन जना महिलालाई समानुपातिक तर्फ उम्मेदवार बनाएको हो । समाजवादीबाट प्रतिनिधिसभा तर्फ नुर फातिम उम्मेदवार बनेकी छिन् । कृष्णनगर निवासी फातिमा प्रतिनिधिसभा तर्फ समाजवादी कपिलवस्तुकी एक मात्र उम्मेदवार हुन् । कम्युनिष्ट परिवारकी…