१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

थवाङमा बिरामी बोक्न स्ट्रेचरकै भर

रोल्पा ।जिल्लाको थवाङ गाउँपालिका–४ उवाकी इलासी रोकामगरलाई सुत्केरी गराउन परिवार र आफन्तले दिनभर स्ट्रेचरमा बोकेर जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र पुर्‍याए । २७ असोजमा थवाङको सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि अन्यत्र लैजान सुझाव दियो । थप उपचारका लागि सदरमुकाम लिवाङ लैजाँदै गर्दा उनले थवाङ गाउँपालिका–२ गल्चोक जंगलमा बच्चा जन्माइन् । एपेन्डिक्सको…