काठमाडौँ । प्रतिनिधी र प्रदेशसभामा उम्मेदवारी दिएका ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका १ सय १९ र प्रदेशसभातर्फ २ सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभामा २ हजार ५ सय ३१ जनाले उम्मेदवारी दिएकामा फिर्तापछि अब २ हजार ४ सय १२ उम्मेदवार कायम भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले…