१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

बुधबार दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धन दलको निर्देशन

काठमाडौं । सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री…