१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

विदेशी सामानले बजार ओगट्दा नेपाली उत्पादन मारमाः अध्यक्ष भण्डारी

दिपा महत, बाणगंगा । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले नेपाली उत्पादन क्रमशः कमजोर भइरहेको र विदेशी उत्पादनले बजार कब्जा गर्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको प्रथम कपिलवस्तु व्यापार मेला उद्घाटन गर्दै उहाँले नेपाली उत्पादनको संरक्षणमा सरकार, राजनीतिक दल तथा निजी क्षेत्र कुनै पनि तरिकाले…