१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरिरहेको हो । भरतपुर महानगरका इन्जिनियर घनश्याम मिश्रका अनुसार अहिले प्याराफिट र दुई वटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डन्डी बाँध्ने काम भइरहेको…