१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

जबरासँगको बयान आज पनि

काठमाण्डौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदैछ ।समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि गएको बुधवार र बिहीवार समितिले जबरासँग बयान लिएको थियो । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएकोमा दुई दिनमा ६ वटा प्रश्नमा मात्र सवालजवाफ सकिएको छ । आज बाँकी प्रश्नहरु सोध्ने समितिले…