१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

मन्त्री राईद्वारा बाँकेमा एकै दिन चार पुलको शिलान्यास

नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेमा एकै दिन चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ । मन्त्री राईले सोमबार बाँकेको डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो । उहाँले टपरीदेखि चौफेरी जोड्ने ९० मिटर, नौरीगौडीदेखि कैरातीपर्वा जोड्ने ५० मिटर, राजारामपुरवादेखि हल्कारापुर्वा जोड्ने…