१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

भारत बस दुर्घटनामा ज्यान गुमाएका ३ जना नेपालीको परिचय खुल्यो

काठमाण्डौ । भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । ट्रकले बसलाई ठक्कर दिँदा अरू २४ जना घाइते भएका छन् । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको ुद टाइम्स अफ इन्डियाु ले जनाएको छ । ज्यान गुमाउनेमा बाँकेको राप्ती…