मायादेवी अनलाइन,बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबारदेखि अस्पतालबाट पाइने सेवा सुविधाबारे अल्ट्रा एलइडी डिस्प्लेको शुभारम्भ भएको छ । उक्त सेवाको शुभारम्भ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले गर्नुभएको हो । अस्पतालको मुल गेटको प्रवेश संगै रहेको सूचनामुलक एलइडी डिस्प्लेबाट सेवाग्राहीलाई सहजता हुनेछ । अस्पतालबाट उपलब्ध हुने सेवा सुविधाबारे सूचना प्रवाह गर्ने उद्देश्यले डिस्प्लेबाट सांकेतिक…