१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो

ललितपुर । ललितपुर महानगरपालिकाले पनि नियम विपरीत बनाइएका संरचना हटाउन सुरु गरेको छ । लगनखेलमा आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । ठेक्कामा दिएको त्यो भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो । महानगरपालिकाले फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ पनि कारबाही…