१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

देशभरको मनसुन थप सक्रिय, अझै केही दिन वर्षा हुने

काठमाण्डौ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ”, उनले भने । मनसुनको न्यून चापीय रेखा…