एजेन्सी । भारतको उत्तर प्रदेशको राजधानी लखनउको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमवार आगलागी हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका…