१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन बेलुका सवा ५ बजे खेल्दैछन् । अङ्कतालिकामा युनाइटेड तीन खेलमा ३ अङ्ककासाथ चौथो र समान खेलमा ४ अङ्क रहेको साउथह्याम्पटन ११औँ स्थानमा छ । आज हुने अरु खेलमा चेल्सी र लेस्टर सिटी, लिड्स युनाइटेड र…