२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

केन्यासँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाण्डौ । घरेलु टोली केन्यासँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले ब्याटिङ गरिरहेको छ । नैरोबी मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको हो । केन्यासँगको आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । हिजोको खेलमा शतक बनाएका आसिफ शेखको ठाउँमा देव खनाललाई समेटिएको छ । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले…