काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने दाबी गर्नुभएको छ । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताउनुभएको हो । उहाँले कुनै ठाउँबाट आउँदो चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार…