३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

काटिएका रुख वनमै भेटिए, रुख काट्नेको खोजी तीव्र

बेलौरी (कञ्चनपुर) । कञ्चनपुरमा अवैध रूपमा कटान गरेर वन क्षेत्रमै छोडिएको १८७ क्युफिट काठ सङ्कलन गरेर घाटगद्दी गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रमा अवैध रूपले कटान गरी छोडिएको १८७.५६ क्युफिट काठ सङ्कलन गरी घाटगद्दी गरिएको हो ।  सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहका अनुसार गौरीघाट सामुदायिक वन क्षेत्रबाट १०१.५५ क्युफिट…