१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

विपिन जोशीको स्थिति अज्ञात, यी हुन् जीवित र मृत्यु भएको आकलन गरिएका बन्धकहरू

इसराइल र हमासबीच युद्धविराम घोषणा भइसकेको छ। इजिप्टमा भएको अप्रत्यक्ष वार्तापछि बिहीबार इसराइल र हमासबीच झन्डै २ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको हो।  युद्धविराम सहमतिसँगै अर्को साताबाट गजामा हमासको कब्जामा रहेका बन्धकहरूलाई छाडिने भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  युद्धविराम घोषणापछि बिहीबार इसराइलको राजधानी तेल अविभस्थित होस्टेज स्क्वायरमा बन्धकका परिवार उपस्थित भएर उत्सव…