१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

१५ दिन भित्र पासपोर्ट जिल्लामा पुग्छ,काठमाडौं आउन पर्दैन : राहदानी विभाग

काठमाण्डौ । राहदानी विभागले सधैँ बढीभन्दा बढी सेवाग्राहीलाई सेवा दिन तत्पर रहेको जनाउँदै सोही अनुरूप काम गरिरहेको जनाएको छ । विभागले जिल्ला प्रशासन कार्यालयहरूबाट आवेदन भएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ । विभागले एक सूचना जारी गर्दै अत्यावश्यकबाहेक पासपोर्ट बनाउन काठमाडौं नआउनसमेत अनुरोध गरेको छ । उपत्यकाभित्रका जिल्ला र काभ्रेमा…