१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

डोटीको सेती नदीमा बेवारिसे अवस्थामा शव भेटियो

डोटी । डोटीको शिखर नगरपालिका–११ तल्लिसातमा रहेको सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ । हिजो बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्रो भएको छ । नदीले शवलाई बगाएर…