३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

सम्पर्कविहीन यी २७ प्रहरीलाई प्रधान कार्यालये भन्यो, सात दिनभित्र हाजिर हुन आउनू

काठमाडौँ । नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई प्रधान कार्यालयले प्रधान कार्यालयले निर्देशन दिएको हो । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत कार्यालयले दिएको छ। हेर्नुहोस् प्रधान कार्यालयको सूचना-