३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

प्रतिनिधिसभा निर्वाचनका लागि ५६ दल दर्ता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म ५६ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् ।  प्रतिनिधिसभाको फागुन २१ र राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेलाई तोकिएको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि…