२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय आठ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको…