२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

तिलोत्तमालाई भ्रष्टाचारमुक्त र पारदर्शितायुक्त नगर बनाउँछु : खाँण

भैरहवा । तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका, सुशासन तथा पारदर्शिताको नगरपालिका बनाउने आफ्नो मूख्य अभियान रहेको बताएका छन । नगरप्रमुख खाँणले भैरहवामा पद तथा गोपनियताको शपथ लिने क्रममा सञ्चारकर्मिहरुसंग छोटो कुराकानीमा आफुले सार्वजनिक गरेको घोषणा पत्र अनुसार नै काम गर्ने बताए । “अहिले सबै भन्दा बढी महत्वपूणै क्षेत्र भनेको…