मायादेवी अनलाइन, जितपुर । नेपाली कांग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । भेटको क्रममा ज्ञवालीले कपिलवस्तु जिल्लाको समग्र अवस्था र विकास केन्द्रित छलफल गर्नुभएको छ । लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य समेत रहेका ज्ञवालीले विशेष गरी लुम्बिनी र बुद्ध सम्पदाबारे आफूको विगत देखि चासो…