२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

मिथिलाञ्चलमा छठ विधिवत् शुरु, आज ‘नहाय-खाय’

काठमाडौँ ।मिथिला क्षेत्रमा छठ पर्वअन्तर्गत शनिबार ‘नहाय(खाय’ विधि गरिँदैछ। व्रतालुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो। ‘नहाय–खाय’ विधि कार्तिक शुक्ल चतुर्थी तिथिमा गरिन्छ। छठ प्रारम्भ भएसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएका छन्। छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी(छठी)…