२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

गठबन्धन सरकार जेरीजस्तो गुजुल्टिएको छ : केपी ओली

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गरेका हुन् । ‘यो सरकार नै जेरीजस्तो गुजुल्टिएको छ । यसले ल्याएको…