काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गर्नुभएको छ । साहले १७ हजार दुई सय ७१ मतको अग्रता बनाउनुभएको छ । पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा एक लाख १४ हजार आठ सय पाँच मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाउनुभएको हो…