१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

निरोगी बन्न डाक्टरका ३३ सुझाव !! (पढ्दै… सेयर गर्दैजानुहोला)

सकेसम्म धेरैलाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं दैनिक ८ गिलास पानी पिउने 2. दैनिक रूपमा साग खाने 3. खानामा सलाद समावेश गर्ने 4. टुसा उम्रेका अनाज खाने 5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने 6. मौसमअनुसारका फलफूल खाने…