३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

साउन सकिनै लाग्दा देशभर ९१ प्रतिशत रोपाइँ

काठमाडौँ ।साउनको अन्त्यतिर आइपुग्दा देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यो अवधिमा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो। मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी ९९ दशमलव…