१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

नवलपरासीमा केराका विरुवा बेचेर मालामाल

हुसेन, अन्सारी, नवलपरासी २७ साउन । नवलपरासीमा केराका ४ लाख विरुवा उत्पादन गरि ९० लाख रुपैयाँको कारोबार भएको छ । तीन महिना लगाएर उत्पादन गरिएका केराका विरुवाको विक्रि वितरणबाट ९० लाख रुपैयाँको कारोबार गरिएको हो । जसमध्ये करिब १० लाख रुपैयाँ फाइदा भएको बताइएको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्र अन्तर्गत प्रतापपुर गाउँपालिको कठहवाँ गाउँमा…