१६ मंसिर २०८२, मंगलबार | Wed Dec 3 2025

खडेरीले विजोग, पूर्वाञ्चलमा ५१ प्रतिशत मात्रै रोपाइँ

मायादेवी, काठमाडौं, १४ साउन । मध्य साउनसम्म पनि पर्याप्त वर्षा नभएपछि पूर्वमा गत वर्षको तुलनामा न्यून रोपाइँ भएको छ। पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार हालसम्म पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । पोहोर यो बेलासम्ममा ६७ प्रतिशत रोपाइँ सकिएको थियो । तत्काल वर्षा नभए पूर्वाञ्चलको धान उत्पादन पोहोरको तुलनामा २५ प्रतिशतले घट्ने अनुमान…