२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्ति सम्मानित

काठमाण्डौ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सरकारले सम्मान गरेको छ । कर दिवसको अवसरमा भएको कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो । आर्थिक वर्ष २०७५र७६ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । यस्तै दोस्रोमा डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि र चौथोमा राष्ट्रिय…