राम अवतार चौधरी, कपिलवस्तु । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदैले पैदल रिक्सा चालकहरुको पेशा नै धरापमा पर्दै गएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ कपिलवस्तुद्धारा चन्द्रौटामा मंगलबार आयोजित अखिल नेपाल रेक्सा युनियन शिवराज स्तरिय प्रथम भेलामा अदैले यस्तो बताएका हुन् । पैदल रिक्सा चालकहरुको अवस्था दयनीय…