रुपन्देही । लक्ष्मी वैंक वुटवल शाखाले शाखा स्थापनाको १० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिक उत्सव मनाएको छ । सो अवसरमा मदरसमा अध्ययनरत गरिव तथा विपन्न विद्यार्थीहरुको लागि शैक्षिक साम्रगी, लक्ताकपडा तथा खाद्यान्न वितरण गरेको छ । वुटवल उप महानगरपालिका वडा नं. १ मा रहेको रजाए मुस्तफा मदसा प्रा.वि. मा अध्ययनरत ७५ जना विद्यार्थीहरुलाई उक्त…