२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सुनको मूल्य फेरि बढ्यो, तोलाको कति ?

काठमाडौ । सुनको भाउ आज फेरि बढेको छ। प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरेहको छ। केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। आइतबार सुन प्रतितोला ७२ हजार पुगेको सुनको मूल्य मंगलबार फेरि बढेर ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७२ हजार २…