काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार सुनको मूल्यमा एक तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँ पुगेको हो। बुधबार घटेको सुनको मूल्य आज पुनः बढेको हो। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको हो। यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि…