चन्द्रकान्त न्यौपाने, वाणगंगा । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले प्रदेश ५ लागानीको लागि मुलुककै उत्कृष्ट गन्तव्य भएको बताउनु भएको छ । प्रदेश ५ सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय हिसाबले सबैभन्दा उत्कृष्ट रहेकाले यहाँ लगानी सुरक्षित रहेको बताउनु भएको हो । कपिलवस्तु उद्योग बाणिजय संघको १३ औँ साधारणसभा तथा नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्दै…