१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

सामाजिक उद्यमशीलता ‘कागजका झोला बनाउन व्यस्त बाणगंगाका महिला’

हरि अधिकारी, कपिलवस्तु । ‘पानी परेको पनि थाहै पाएनौं। काममा ब्यस्त छौं । बाहिर के भएको छ, थाहै हुँदैन, मंगलबार साँझ ४ बजेको समयमा झमझम पानी परीरहेको बेला कागज बनाउँदै गरेकी गजेहडाकी जितमाया थापाले सुनाइन्'- 'आज त ठुलो पो पानी परेछ।’ गजेहडाकी जितमाया थापा सहितका २३ जना महिलाहरूले सिद्धार्थ सामाजिक विकास केन्द्रमा एकसाथ मिलेर कागजका…