भैरहवा । नेकपा एमाले रुपन्देहीको आय ब्यय विवरण पारदर्शीता भएको केन्द्रिय लेखा आयोगले जनाएको छ। केन्द्रिय लेखा आयोगका उपाध्यक्ष बिष्णु पन्थीले एमाले रुपन्देहीको दशौं जिल्ला अधिवेशनको आर्थिक प्रतिवेदन बिश्लेषण गर्दै देशभरीका जिल्ला कमिटीको मुल्यांकन गरि पुरस्कृत गर्ने त्यस मध्ये रुपन्देही ए ग्रेडमा पर्ने गरेको बताएका छन्। पन्थीले नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा आर्थिक…