१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

५० खर्ब डलरको अर्थव्यवस्था बनाउने भारतको लक्ष्य

नयाँदिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार केन्द्र र राज्य सरकारहरू मिलेर सार्वजनिक कल्याणका लागि समन्वयात्मक प्रयासहरू गरेको अवस्थामा सरकारले विकसित भारतको लक्ष्य हासिल गर्न सक्षम हुने बताएका छन् । आइतबार समापन भएको भारतीय जनता पार्टी ९भाजपा० मुख्यमन्त्री परिषद्को दुईदिने बैठकमा उनले विकसित भारतको अवधारणाका लागि सम्पदाको संरक्षण र विकासको विरासतको निर्माण महत्त्वपूर्ण भएको र यसमा…