मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दै छ । मंगलबार दिउँसो एक बजे वैरियाको मायादेवी रिसोर्टमा हुने पाँचौ नगर सभा मार्फत नगरपालिकाले १ अर्ब १२ करोड ४७ लाख बराबर बराबरको बजेट प्रस्तुत गर्दै छ । यो बजेटको आकार प्रदेश ५ का १ सय ९ पालिकामा तेश्रो ठूलो…