२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रदेश १ को बजेट ४२ अर्ब २० करोडको

बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६र०७७ कालागि चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात ४३.९ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत…