१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

उद्योगमैत्री कार्यक्रमले ईट्टा उद्योग रुपान्तरित हुदै

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा संचालित बिबिएन परियोजना उद्योगमैत्री बनेको छ । बेटर व्रिक नेपाल (बिबिएन) परियोजना मार्फत उद्योगमा आधारभूत मापदण्ड पुरा गर्दै कामदारमैत्री उद्योग बनाउन सघाउ पु¥याएको हो । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सुरक्षा जस्ता आधारभूत आवश्यकतामा उद्योग, कामदार तथा सरकारसंग त्रीपक्षीय सहकार्य गर्दै आएको छ । कामदार, उद्योग र सरकारबीच…