काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँले घटाएको छ। बुधबार राति १२ बजे देखि लागु हुने गरी पेट्रोलको मूल्य एक रुपैयाँ घटाए पनि अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत रहेको नपाल आयल निगमले जनाएको छ। साथै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि यथावत रहेको नेपाल आयल निगमले जनाएकाे छ। मूल्य…