१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा पौडेल

मायादेवी अनलाइन, बाणगंगा ।उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल 'कोपिल' सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यिय कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर केसी 'ओम', महिला उपाध्यक्षमा गीता पौडेल, एसोसियट उपाध्यक्षमा अनुप चौधरी, बस्तुगत उपाध्यक्षमा बेदराज नेपाली, उद्योग उपाध्यक्षमा नेत्र पाण्डे, वाणिज्य उपाध्यक्ष…