२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

बैङ्कको ब्याज आतंकविरुद्ध चारनम्बरका व्यवसायी

मायादेवी अनलाइन, बाणगंगा ।बैङ्कहरुको चर्को ब्यादर घटाउन माग गर्दै कपिलवस्तुका ब्यवसायीले आइतबार (भोलि) प्रदर्शन गर्ने भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्वमा ब्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर चार नम्बर चोकमा विहान साढे ११ बजे प्रदर्शन गर्न लागेका हुन् । बैङ्कहरुको ब्याज आतंकले ब्यवसायीहरु पलायन हुने स्थितिमा पुगेको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैङ्कलाई…