११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

अमेरिकामा धमाधम बन्द हुँदै बैंक

एजेन्सी ।अमेरिकामा अर्को बैंक पनि बन्द भएको छ । देशकै ठूलो मध्येको एक सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि नियामक निकायले न्युयोर्क आधारित सिग्नेचर बैंक पनि बन्द गराएका हुन् । अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र एफडीआईसीले संयुक्त विज्ञप्ति निकालेर बैंक बन्दको घोषणा गरेका न्युयोर्क टाइम्सले जनाएको छ । सम्भावित बैंकिङ सङ्कट रोक्नका लागि सिग्नेचर…