मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आव ०७९/०८० का लागि कुल १ अर्व १९ करोड ९५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । विहीबार नगरपालिकाको सभाहलमा भएको ११ औं नगरसभामा बुद्धभूमि नगरपालिकाकी उप-प्रमुख मीरा थारुले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उप-प्रमुख थारुद्धारा प्रस्तुत बजेटमा भौतिक पूर्वाधार विकास समिति तर्फ रु.२८ करोड ८९ लाख,…