१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

बुद्धभूमि बैंकर्स क्लब गठन, अध्यक्षमा भण्डारी

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बैंकर्स क्लब गठन गरिएको छ । नगर क्षेत्र भित्र सेवा संचालन गरेका बैकं तथा बित्तिय संस्थाहरुको एक भेलाले एनएमबी बैंक गोरुसिंगे शाखा प्रमुख लाल बहादुर भण्डारीको अध्यक्षतामा बुद्धभूमि बैंकर्स क्लव गठन भएको हो । क्लबको सचिवमा सिटिजन बैंक इमिलिया शाखाका प्रमुख समीर कुमार श्रेष्ठ, कोषाध्यक्षमा कामना सेवा बिकास बैंक…